काठमाडौं । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन स्वीकार गरेको छ ।
न्यायाधीशहरू श्रीकान्त पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
सर्वोच्चको आदेशसँगै आईजीपी डा.मनोज केसीले कामलाई निरन्तरता दिने बाटो खुलेको छ ।
अब अन्तिम फैसलाबाट मात्रै यसबारे निर्क्योल हुनेछ ।











प्रतिक्रिया