काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपाल झरे लगत्तै प्रधानमन्त्री बालेनले समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् ।
बालेन आइतबार भारत गएका थिए ।











प्रतिक्रिया