७ मंसिर २०८३, सोमबार

प्रधानमन्त्री बालेन र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति मुर्मूसँग भेटवार्ता गरेका हुन्।

बालेनले यसअघि समकक्षी नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए ।