काठमाडौं । भारतले नेपाललाई पारादीप र कान्डला बन्दरगाहको पहुँच दिने घोषणा गरेको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँगको वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो मुलुकसँग आयात निर्यातका लागि दुई वटा बन्दरगाहको पहुँच दिने घोषणा गरेका हुन् ।











प्रतिक्रिया