५ मंसिर २०८३, शनिबार

रातमा रमाएको मुस्ताङको मार्फा (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ । मार्फा मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा पर्ने एक प्रसिद्ध गाउँ तथा पर्यटकीय गन्तव्य हो ।

मार्फालीको मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाहरू लगायतले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइदिन्छ ।