४ मंसिर २०८३, शुक्रबार

भारत ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, सूर्यवंशी २६ रन बनाएर आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ मा भारत ‘ए’विरुद्ध नेपाली क्रिकेट टोलीलाई तेस्रो सफलता मिलेको छ ।

दोहामा नेपालले टस जितेर पहिला बलिङ गरेको हो ।

भारतीय ब्याटर वैभव सूर्यवंशी २६ रन बनाएर आउट भए ।

अभिषेक शर्माले ९ रन बनाए भने आयुष बडोनीले २ रन बनाएर आउट भए ।

जारी खेलको १५ ओभरको समाप्तिमा भारतले ३ विकेटको क्षतिमा ५६ रन बनाएको छ ।