काठमाडौं । कतारमा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ मा भारत ‘ए’विरुद्ध नेपाली क्रिकेट टोलीलाई तेस्रो सफलता मिलेको छ ।
दोहामा नेपालले टस जितेर पहिला बलिङ गरेको हो ।
भारतीय ब्याटर वैभव सूर्यवंशी २६ रन बनाएर आउट भए ।
अभिषेक शर्माले ९ रन बनाए भने आयुष बडोनीले २ रन बनाएर आउट भए ।
जारी खेलको १५ ओभरको समाप्तिमा भारतले ३ विकेटको क्षतिमा ५६ रन बनाएको छ ।












प्रतिक्रिया