काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज (शुक्रबार) बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।












प्रतिक्रिया