३० आश्विन २०८३, शुक्रबार

कैलालीमा सेना परिचालन गर्ने सरकारको निर्णयमा बाबुरामले आपत्ति जनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Bhattarai

काठमाडौं, ७ भदौ । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले तराईमा सेना परिचालन गर्ने निर्णयको विरोध गरेका छन् ।

कैलालीको टीकापुरमा प्रहरी र थरुहटबीच भीडन्त हुँदा २० जना प्रहरी मारिएपछि सरकारले सेना परिचालनको निर्णय गरेको छ । उक्त निर्णयको विरोध गर्दै नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै टीकापुर घटनाको गम्भिर्यता बुझौं, विवेक अपनाएर निर्णय गरौंं भन्दै सेना परिचालनको निर्णयका विरुद्ध बोलेका छन् ।

उनले समस्याको समाधान फैजी हैन राजनीतिक तवरबाट खोजौं भनेका छन् ।

baburam-bhattrai