काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ। भोलि (मंगलबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो।
भेलाको तयारीबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको बताइएको छ । एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ।
भेलालगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने बस्ने तय भएको छ।












प्रतिक्रिया