जनकपुरधाम । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरू गरेका छन् ।
उनले आज पार्टी सभापति रवि लामिछानेसहितका नेताको उपस्थितिमा जनकपुरधामस्थित जानकी मन्दिरबाट पदयात्राको सुरूवात गरेका हुन् ।
पदयात्राको उद्घाटन सभापति लामिछानेले गरे ।












प्रतिक्रिया