२९ कार्तिक २०८३, आइतबार

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आगामी मंसिर ५ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो । एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ ।

राष्ट्रिय भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।