२९ कार्तिक २०८३, आइतबार

रवि लामिछानेद्वारा महोत्तरीको ऐतिहासिक मटिहानी मन्दिरको दर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महोत्तरीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मटिहानी मन्दिरको दर्शन गरेका छन् ।

सभापति लामिछानेले आज ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मटिहानी मन्दिर पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।