२८ कार्तिक २०८३, शनिबार

भोटेकोशी बाढीमा निधन भएकाको सम्झनामा त्रिशूली–३ ‘बी’ अगाडि गाडिएको झण्डा (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी बाढीमा परेर दिवंगत भएकाहरुको सम्झानामा त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना अगाडि गाडिएका झण्डाहरु । तामाङ संस्कृतिमा यस्तो झण्डाको मुख्य अर्थ मृतकको आत्माको शान्ति, सही मार्गको निर्देशन र सुखावती भुवन तथा मोक्ष प्राप्तिको कामना गर्नु हो ।

बाढीमा परेर १ हजार ४६४ जनाको मृत्यु भएको थियो भने ५ हजार २८५ जना बेपत्ता भएका थिए । त्यसमध्ये ११० शव पहिचान गरिएका थिए भने बाँकीको पहिचानका लागि परिवारका डिएनए संकलन र परीक्षणको काम अघि बढाइएको थियो । ३७ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा कार्यरत करिब १७८ जना कर्मचारी सम्पर्कविहीन भएका थिए ।