काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य ह्वातै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ६ सयले घटेर दुई लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











प्रतिक्रिया