२१ कार्तिक २०८३, शनिबार

पाथीभराबाट देखिएको मकालु हिमाल (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र सतहदेखि आठ हजार ४६३ मिटर उचाइमा रहेको यो हिमाल सङ्खुवासभा जिल्लामा अवस्थित छ । महालङ्गुर हिमशृङ्खलाअन्तर्गत नेपाल–चीन सीमामा पर्ने मकालु हिमाल प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक मानिन्छ ।

तस्वीरहरु : दिलकुमार लिम्बू