काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । थापा र मिस्रीबीच काठमाडौंको एउटा होटलमा भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीचका सम्बन्ध लगायतका विषयमा छलफल भएको बताइएको छ ।
मिस्रीले यसअघि बिहीबार नै प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए ।












प्रतिक्रिया