१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसँग भेटवार्ताका लागि मिस्री सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेका थिए ।

भेटवार्तामा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीबारे छलफल भएको बताइएको छ ।