१९ कार्तिक २०८३, बिहिबार

नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली (तस्वीरहरूसहित)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नातिलाई सपिङ गराउन भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट पुगेका छन्।

पार्टी कार्यालयबाट फर्किने क्रममा अध्यक्ष ओली बुधबार दिउँसो नातिसहित भाटभटेनी पुगेका हुन्। आकस्मिक पुगेका ओलीलाई भाटभटेनीका कर्मचारीहरूले स्वागत गरेका थिए।

सुपरमार्केटमा उपस्थित सर्वसाधारणले ओलीसँग तस्बिरसमेत खिचाएका थिए।

तस्वीरहरू-