१० कार्तिक २०८३, मंगलबार

बाजुराको हिमालीबाट खप्तड जोड्ने कर्णाली नदी (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । कर्णाली राजमार्गको बाजुराको हिमाली गाउँपालिकाबाट कर्णालीको खप्त्याड गाउँपालिका जोडने कर्णाली नदी । यहाँ प्रदेश सरकारले पुल निर्माणका लागि लगाएको ठेक्का लामो समयदेखि काम नहुँदा समस्या हुँदै गएको छ । कर्णाली राजमार्गको बाजुराबाट रारा, ताल, मुगुको सदरमुकाम गमगढी जोडने मुख्य पुल समेत यही रहेछ ।

तस्वीरहरु/हेमन्त केसी