९ कार्तिक २०८३, सोमबार

लुम्बिनीका डार्सी सर्टले हाने तेस्रो संस्करणको एनपीएलको पहिलो छक्का

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले पहिलो छक्का प्रहार गरेका छन् ।

सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा उनले पहिलो ओभरमै छक्का प्रहार गरेका हुन् ।