६ कार्तिक २०८३, शुक्रबार

सुकाएको स्याउको सुकुटी (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँका स्थानीय धनप्रसाद लालचनको ग्रीन हाउसमा सुकाउँदै गरेको स्याउको सुकुटी । पछिल्लो समय स्याउको सुकुटी मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बिक्री गर्ने गरिन्छ । अहिले मुस्ताङको बजारमा स्याउको सुकुटी प्रति केजि १५ सयदेखि २२ सयसम्म पर्दछ, भने प्रति पोकालाइ १ सयदेखि २ सयसम्म बिक्री गर्ने गर्दछ ।

तस्वीरहरु : सुशीलबाबु थकाली