२ कार्तिक २०८३, सोमबार

दशैंमा सुनसान बन्यो काठमाडौं उपत्यका (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैं मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ । सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसाय समेत बन्द छन् । व्यस्त रहने काठमाडौंका सडकमा अहिले सवारीसाधनको चाप कम देखिन्छ भने बजार क्षेत्र पनि सुनसान बनेका छन् ।

तस्वीरहरु : सक्षम घिमिरे