काठमाडौं । दशैं मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ । सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसाय समेत बन्द छन् । व्यस्त रहने काठमाडौंका सडकमा अहिले सवारीसाधनको चाप कम देखिन्छ भने बजार क्षेत्र पनि सुनसान बनेका छन् ।
तस्वीरहरु : सक्षम घिमिरे























प्रतिक्रिया