काठमाडौं, ५ भदौ । एमाले केन्द्रीय कमिटी बैठकमा सबै केन्द्रीय सदस्यले भाग लिन नपाउने भएका छन् ।
विषयको गम्भीरता हेरेर सीमित केन्द्रीय सदस्यले मात्रै बोल्न पाउने गरी बैठक संचालन कार्यविधि र आचारसंहिता ल्याएर एमालेले बोल्न निषेध गरेको हो ।
केन्द्रीय कमिटी जम्बो भएकाले निश्चित संख्यामा केही नेताले मात्रै बोल्न पाउनेगरी एमालेले केन्द्रीय सचिवालयबाट कार्यविधि र आचारसंहितालाई अन्तिम रुप दिएको समाचार राजधानी दैनिकले छापेको छ ।















प्रतिक्रिया