२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीको मतगणना जारी, कसले कति मत पाए ?

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन् ।

उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम यस्तो छः

१. रामहरि खतिवडा – ९१७

२. अजय शिवाकोटी – ६५३

३. डिल्लीराज सुवेदी – ५००

४. देवेन्द्रराज कँडेल – ३९५

५. विकास कोइराला – ३३०

६. राजिव ढुंगाना – २९३

७. अमृतकुमार अर्याल – २०४

८. रमेशप्रसाद धमला – २४४

९. विमलराज क्षेत्री – ७२