काठमाडौं । चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ ।
ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ ।
चाडबाडका बेला ग्यासको माग बढ्ने भए पनि सहज आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।












प्रतिक्रिया