२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशनस्थलबाटै पक्राउ परिन् केन्द्रीय सदस्यका उमेदवार विनिता खड्का

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका उमेदवार विनिता खड्का महाधिवेशनस्थलबाटै पक्राउ परेकी छन् ।

उनी कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन् । उनी शुक्रबार भोट माग्दामाग्दै समातिएकी हुन् ।

खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको हो । ठगी प्रकरणमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इजरायल पठाउने नाममा भएको भनिएको ठगी प्रकरणमा उनी पक्राउ परेकी हुन् ।