काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।
कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धामा थापा ६ हजार ५८४ मतका साथ विजयी भएका हुन् ।
थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे ।
निर्वाचनमा ७ हजार १३ जनाले मतदान गरेका थिए ।











प्रतिक्रिया