१२ मंसिर २०८३, शनिबार

सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले गरे मतदान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले मतदान गरेका छन् ।

शुक्रबार खड्गीले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

उनी सभापति पदका अर्का उम्मेदवार गगनकुमार थापासँग प्रतिस्पर्धामा छन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।