२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशन : ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयन लागि आज मतदान सुरु भएको छ ।

तराई–मधेश हलमा झापाका ७७ वर्षीय महाधिवेशन प्रतिनिधि सुधीर शिवाकोटीले पहिलो मतदान गरेका छन् ।