९ कार्तिक २०८३, सोमबार

नेपालमा फेरि भूकम्प, केन्द्रविन्दु नुवाकोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nuwakotकाठमाडौं, ४ भदौ । नेपालमा शुक्रबार पनि भूकम्प गएको छ ।

आज दिउँसो १२ बजेर २१ मिनेटमा नुवाकोटलाई केन्द्र बनाएर भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नुवाकोटको गाउँखर्क नजिकै केन्द्रविन्दु बनाएर गएको धक्का ४ रेक्टर स्केलको हो ।

बैशाख १२ गतेको गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका चार सय भन्दा बढी भूकम्प गइसकेको छन् ।