९ कार्तिक २०८३, सोमबार

पहिरोमा परी बाघबहादुरको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pahiroदोलखा, ४ भदौ । दोलखामा शुक्रबार पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

भिरबाट खसेको पहिरोमा परी खारे गाविस–१ का ४६ वर्षीय बाघबहादुर तामाङको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र सिँगटीमा ल्याइँदै गरेको प्रहरी निरीक्षक सन्तकुमार लामाले बताउनुभयो । रासस