२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशनको बन्दसत्र (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा बन्दसत्र सुरु भएको छ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ। बन्दसत्रपछि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।

तस्वीरहरू–