काठमाडौं । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलिरहेका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले बेनिनविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका छन् ।
मेस्सीले ७१ औं मिनेटमा गोल गरेका हुन् ।
मेस्सीले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
मेस्सीको गोलसँगै अर्जेन्टिनाले ३–० को अग्रता लिएको छ।
मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै सन्यास घोषणा गरिसकेका छन् । अर्जेन्टिनाले मेस्सीको सम्मानमा बिदाइ खेल आयोजना गरेको हो ।











प्रतिक्रिया