काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी उम्मेदवारी दर्ताको समय थप गरिउको छ ।
यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएकोमा ६ बसेसम्मका लागि थप भएको हो। समय अपुग हुने देखिएपछि दुई घण्टा समय थप गरिएको जानकारी दिइएको छ ।
कांग्रेसको २५ जना पदाधिकारीसहित २९७ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको हो ।











प्रतिक्रिया