काठमाडौं । डा. डिल्ली हरिजनले फेरि अनशन सुरू गरेका छन् ।
इन्टर्न तथा आवासीय चिकित्सकसँग भएको सहमति कार्यान्वयनको माग राख्दै उनले भक्तपुरको सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगमा आमरण अनशन सुरु गरेका हुन् ।
सरकार र डा. हरिजनबीच पाँच बुँदे सहमति भएको थियो ।











प्रतिक्रिया