५ कार्तिक २०८३, बिहिबार

प्रहरीको निगरानी सूचीमा अन्य डन पनि छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeकाठमाडौं, ४ भदौ । प्रहरीले राजधानीमा अपराध नियन्त्रणका लागि विशेष टोली बनाएर खटाएको छ ।

जसमा गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । एरिया तोकेर प्रहरीलाई गुन्डाहरूको गतिविधि निगरानी गर्न निर्देशन छ ।

अरू गुन्डाहरूको गतिविधि पनि निगरानी भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

गुन्डागर्दीमार्फत समाजमा आतंक फैलाउने काम भइरहेकाले त्यसविरुद्ध विशेष अभियान चलाइएको उनले बताए ।