काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाई भेट गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत श्रीवातस्वबीच भेटवार्ता भएको हो। राजदूत श्रीवास्तवको कार्यकाल सकिएर भारत फर्किँदै गर्दा उनले बिदाई भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई बुद्धको मूर्ति प्रदान गरे।











प्रतिक्रिया