काठमाडौं । बाढीले बगाएर नारायणी नदीको पुलको पिलरमा अड्किएको राइनो क्रुज जहाजलाई निकाल्न आज दिनभर गरिएको प्रयास असफल भएको छ ।
पुलको पिलरमा अड्किएको क्रुजलाई आज बिहानदेखि नै क्रेनको सहायताले सुरक्षित रूपमा नदी किनारमा ल्याउने प्रयास गरिए पनि सफल हुन नसकेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार क्रुज निकाल्न भोलि थप मेसिन ल्याएर प्रयास गरिनेछ ।











प्रतिक्रिया