काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
विमानस्थल प्रहरीले चेकजाँच गर्ने क्रममा भित्री वस्त्रमा लुकाएर ल्याइएको अवस्थामा ५३५ ग्राम सुन फेला पारेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक मोहम्द चेरा थोडी रहेका छन् ।
उनी फ्लाई दुबईको जहाजबाट काठमाडौं आएका थिए ।











प्रतिक्रिया