काठमाडौं । पहिरो खसेपछि कान्ति लोकपथ अवरूद्व भएको छ ।
ललितपुरको बागमती गाउँपालिका–३ माल्टामा पहिरो खसेपछि लोकपथ पूर्ण रूपमा बन्द भएको हो । लोकपथ बन्द भएपछि सवारीको लामो जाम लागेको छ ।
अहिले पनि पहिरो खसिरहेकाले पन्छाउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया