७ मंसिर २०८३, सोमबार

एमाले सचिवालय बैठक : राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाउने निर्णय

कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ ।

पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाउने निर्णय गरेको हो । यस्तै, बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन पनि गरेको छ ।

उपाध्यक्ष एवम् कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलले तयार पारेको प्रतिवेदनलाई एकीकृत गरी अनुमोदन गरिएको हो ।

बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि सबै एजेण्डा पनि तय गरेको छ ।