७ मंसिर २०८३, सोमबार

रास्वपाको सचिवालय बैठक जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी रहेको छ ।

बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा बसिरहेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।