२८ आश्विन २०८३, बुधबार

उद्योगमन्त्रीमा दीपककुमार साह नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई मन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले आजै साहलाई पद तथा गोपनीयताको शपथ पनि गराएका छन् । साह सुनसरी–४ बाट निर्वाचित सांसद हुन्  ।

आज मात्रै गौरीकुमारी यादवले उद्योगमन्त्रीबाट राजीनामा दिएपछि साहलाई मन्त्री नियुक्त गरिएको हो ।

शपथ समारोहमा सपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायधीश, राष्ट्रियसभा लगायतको उपस्थिती रहेको थियो ।