काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले भोलि (बुधबार) भण्डाफोर तथा खबरदारी सभा गर्ने भएका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देशभर मच्चिएको हिंसात्मक प्रदर्शन भएको एक वर्ष पुगेकोमा बस्नेतले खबरदारी सभा गर्न लागेका हुन् ।
उनले भदौ २४ गते आगजनी गरिएको आफ्नै निवासमा खबरदारी सभा आयोजना गरेका हुन् ।











प्रतिक्रिया