काठमाडौं । आज जेनजी सहिद दिवस । आज (मगंलबार) भदौ २३ गते जेनजी सहिद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो ।
यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनले देशको राजनीतिक उथलपुथल भएको थियो ।











प्रतिक्रिया