२८ आश्विन २०८३, बुधबार

जनमोर्चाका अध्यक्षबाट राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला । राष्ट्रिय जनमोर्चा हुम्लाका अध्यक्ष छक्कबहादुर बुढाले आफू स्वतन्त्र रुपले बस्ने जनाउँदै राजीनामा दिनुभएको छ ।

सचिव कल्याण बुढा र कोषाध्यक्ष रामफुन्जोक लामासमक्ष राजीनामा पेस गर्दै बुढाले अब आफू कुनै पार्टीमा नलागी स्वतन्त्र रुपले बस्ने जानकारी सदरमुकाम सिमीकोटमा दिनुभयो ।