९ कार्तिक २०८३, सोमबार

पर-स्त्रीसँग सल्किएपछि छोराले गरे बाबुको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatyaधादिङ, १ भाद्र । आफ्नी आमा छाडेर बाबु पर–स्त्रीसँग सल्किएको भन्दै धादिङमा छोराले बाबुको हत्या गरेका छन् ।

घरायसी विवाद हुँदा आफ्नै छोराले धकल्दा त्रिपुरेश्वर­६ बस्ने ८४ बर्षीय डम्बर बहादुर थापाको सोमबार मृत्यु भएको छ ।

मृतकका ५६ बर्षीय छोरा बलराम थापाले पर­स्त्रीसँग लागेको भनि झैं­झगडा भई धकल्दा डम्बर बहादुर लडन गई घटनास्थलमानै मृत्यु भएको थियो ।

बलराम थापालाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।