२८ आश्विन २०८३, बुधबार

राहत सामग्री बोकेर आइपुग्यो चिनियाँ सैन्य विमान

डीएनए पहिचान गर्ने विज्ञ पनि साथमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाढी पीडितका लागि राहत सामग्रीसहित डीएनए पहिचान गर्ने विज्ञ लिएर चिनियाँ सैन्य विमान नेपालमा आइपुगेको छ।

मंगलबार साँझ चिनियाँ सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो। विमानमा चीनका पाँच जना डीएनए पहिचान गर्ने विज्ञ पनि रहेका छन् ।

चीनले दोस्रो खेप राहत सामग्री पठाएको हो ।